back

आज हुने भनिएको संवैधानिक परिषद्को सुनुवाइ स्थगित

काठमाडौं । भदौं १८ गते
सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिका विषयमा सुनुवाइ स्थगित गर्न आदेश दिएको छ । आज हुने भनिएको सुनुवाइ स्थगित गर्न अदालतले आदेश दिएको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार संवैधानिक इजलासमा प्रधान न्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको हो ।

अधिवक्ता डा. गणेश रेग्मीले नेपालको संविधान २०७२ अनुसार संवैधानिक इजलास गठन गर्दा प्रधानन्यायाधीशबाहेक अन्य विकल्प नभएकाले प्रधानन्यायाधीशबाहेक अरूको अध्यक्षतामा संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै दायर गर्नुभएको रिटमाथि भएको बहसमा न्यायाधीश फुयाँलको इजलासले उक्त आदेश दिएको हो ।

न्यायाधीश फुयाँलको इजलासले १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिताका बारेमा लिखित जवाफ पेश गर्न न्यायपरिषद् र कानुन व्यवसायी न्यायपरिषद्लाई आदेश दिएको छ । लिखित जवाफ आएको ३ दिनभित्र मुद्दाको पेशी तोक्न आदेशमा उल्लेख गरिएको छ ।

 


कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...