प्रचण्ड भेट्न एमसिसी उपाध्यक्ष फतिमा खुमलटार

वि.सं.२०७८ भदौ २५ शुक्रवार

काठमाडौँ । एमसिसी उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेकी छन् ।
बिहीबार काठमाडौं आएकी सुमारले पूर्वप्रधानमन्त्री केपी ओली, जसपाका नेताहरु डा बाबुराम भट्टराई ,उपेन्द्र यादव ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बिहीबार भेटवार्ता गरेकि थिइन् ।
प्रकाशित समय : ०४:२२ बजे