back

अहिले राष्ट्रिय राजनीतिमा दुई धुव्र भएको ईश्वर पोखरेलको भनाई

काठमाडौ । असोज ७ गते
अहिले राष्ट्रिय राजनीतिमा दुई धुव्र भएको नेकपा एमाले महासचिव ईश्वर पोखरेलले बताउनु भएको छ । उहाँले यसमा पहिलो एउटा ध्रुव नेकपा एमाले भएको बताउनु भएको छ । उहाँले अहिले नै अर्को ध्रुव भनेको सत्तारुढ गठबन्धन भएको जिकिर गर्नु भएको छ । नेकपा एमालेको पोललाई अहिले केपी शर्मा ओलीले नेतृत्व गरेको पोखरेलको भनाई छ ।

राष्ट्रिय राजनीतिमा अहिले यी दुई पोल देखिकाले आफुहरुले एमालेको पोलमा उभिनु पर्ने तर्क गर्नु भएको छ ।उहाँले सत्तारुढ गठबन्धन चाहिँ खासमा काम लाग्ने ध्रुव नभएको बताउनु भएको छ । ईश्वर पोखरेलले अहिले पार्टीमा सुधार गर्नु पर्ने कुराहरु भए पनि एमाले नै पहिलो रोजाइ हुनु पर्ने पनि बताउनु भएको छ ।


कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...