back

क्रियाशील सदस्यताको विवाद टुंग्याउन सिटौला र लेखकलाई देउवाले काठमाडौं बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाएका छन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउनलाई कांग्रेसले सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य लेखक र अर्का केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसक्दा पनि १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी नै छ ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरुले बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता छिटो भन्दा छिटो टुंग्याउनुपर्ने माग गरेपछि सभापति देउवाले कार्यदलका सदस्यहरुलाई काठमाडौंमा बोलाउन निर्देशन दिएको हुन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका अनुसार ९ असोजमा पालिका अधिवेशन हुने बताए । उनले बाँकी अधिवशेनका कार्यक्रमबारे केन्द्रीय निर्वाचन समितिले समयतालिका सार्वजनिक गर्ने बताए । हिमाली जिल्लामा भने पुरानै कार्यतालिका अनुसार दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने सहमति कांग्रेसमा भएको छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...