back

अदालतमा तीन वटा परेको रिटले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो –रामकुमारी झाँक्री

काठमाडौ । असोज ९ गते
राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा परेको रिटले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

उहाँले लामो समयपछि बल्ल रिट खारेजको प्रक्रियामा अघि बढेको तर अझै मुद्दा विचाराधीनरहेको र मुद्दाको अन्तिम किनारा लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने तर्क गर्नु भएको छ । उहाँले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ ।

यसैबीच पार्टीको केन्द्रीय कमिटी बैठकले कार्य समितिहरु पूर्णता पाएको र अब छिट्टै राष्ट्रिय सम्मेलन गरेर पार्टीको दस्तावेजलाई अन्तिम रुप दिने तयारीमा रहेको झाँक्रीले बताउनु भएको छ । उहाँले विक्षिप्त अवस्थामा आक्रोश र इर्ष्याबाट गुज्रिरहेकोले एमाले अध्यक्ष केपी शर्मा ओलीले जे पायो त्यही बोलिरहेको आरोप लगाउनु भएको छ ।

आफ्नो पार्टीमा ओली दिएको अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज भएको बताउनु भएको छ ।झाँक्रीले आफूहरु केही समय मुद्दामा अल्झेकोले वाग्मती र प्रदेश १ सरकार गठनमा ढिलाइ भएको बताउनु भएको छ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...