कस्तो रहला तपाईको आजको दिन ?

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौं । असोज १२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा प्राविधिक कार्यमा रुचि बढ्ने र दाम्पत्य जीवन सुखमय हुनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमाइलो यात्राको योग रहेको छ भने मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ भने नयाँ कार्यको योजना बन्ने तथा आँटेको र ताकेको कार्य पुरा होला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सरकारी निकायको भय रहनुका साथै महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने तथा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने योग रहेको छ भने पुनर्मिलनको समय रहेको छ भने बन्धुबान्धवबाट सहयोग मिल्ने तथा दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुने तथा आकस्मिक धन लाभ हुने र विश्वास गरेकाले साथ दिनेछन् ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनुका साथै आत्मबल बढाएर काम गरेमा असफल नभइँने तथा नयाँ र शुभ समाचार सुन्नमा पनि आउला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने प्रेममा मनमुटावका साथै मन कमजोर रहनुका साथै मानसिक चिन्ता बढ्ने र दबाब र तनाव बढेको महसुस हुनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पुनर्मिलनको योग रहेको छ भने बन्धुबान्धवबाट सहयोग मिल्ने तथा दिनको उत्तरार्धमा धन खर्च हुनुका साथै कूटनीतिक नियोगको सहयोग मिल्ला ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने परोपकारमा रुचि बढ्नुका साथै चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने तथा बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै बौद्धिक विकास हुने तथा धार्मिक यात्राको योग पनि छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जोश जाँगर र हिम्मत बढ्नुका साथै धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा सन्तान सुख मिल्ने र इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज समाजसेवामा मन लाग्ने योग रहेको छ भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने तथा शत्रु पराजित हुनुका साथै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
प्रकाशित समय : ०१:०७ बजे