back

गोरखाका राजेन्द्र बजगाईंद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमान्डौ । नेपाली कांग्रेसका महासमिति सदस्यका लागि युवा नेता राजेन्द्र बजगाईँले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘विकासका लागि राजनीति’ नारा सहित राजनीतिमा छिरेका बजगाईंले कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । विकासका लागि राजनीति भन्ने नारा र सोही अनुसार काम गरेर म राजनीतिमा छु उनले भने ।

गोरखा स्थायी ठेगाना भएका बजगाईं गोरखामा लोकप्रिय मत ल्याए महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित भई युवा नेता बनेका हुन् ।

बजगाईं २0७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा पनि केन्द्रीय समिति सदस्य पदमा उठेका थिए , तर उनले त्यसबेला भने जित भएन ।

 


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

आज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेलहरु हुँदै

वि.सं.२०७८ माघ २ आइतवार ०६:३१

काठमाडौं । माघ २ गते आज सहिद स्मारक ‘ए’ डिभिजन...