back

प्रचण्डको विश्वास न्यायालयको विवाद एक-दुई दिनभित्रै समाधान हुने

काठमान्डौ । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको विवाद एक,दुई दिनभित्रै समाधान हुने आफुलाई विश्वास रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्यचौकी र एक कोभिड अस्पतालको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्न उनी बुधबार महोत्तरी पुगेका हुन् । मंगलबार ५ दलीय गठबन्धनको समन्वय समितिको बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

न्यायालयमा देखिएको समस्याको निकास न्यायालयबाटै होस भन्ने आफूहरूको इच्छा रहेको बताएका छन्।

उनले भने, ‘यो समस्याको छिटो भन्दा छिटो समाधान हुनेछ भन्ने हाम्रो आशा रहेको छ । समस्या समाधानको लागि सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्ने आशा समेत व्यक्त गरेका छौं । एक,दुई दिनभित्रै समस्या समाधान हुन्छ ।’


आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

आज ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०६:०२

काठमाडौं । मंसिर १२ गते आज नेकपा (एमाले)का अध्यक्ष केपी...

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...