back

प्रधानन्यायाधीश जबरा भ्रष्टाचारको मूलकारक – शम्भु थापा

काठमान्डौ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीमानामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना बस्ने क्रममा वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भ्रष्टाचारको मूलकारक भएको बताएका हुन्।

उनले भने ,न्यायिक क्षेत्रमा भ्रष्टाचार बढ्नुमा प्रधानन्यायाधीश नै मूलकारक हुन् । उनले तोकेको इजलास जाने न्यायाधीश पनि दुषित हुन्छन् । उनले प्रधानन्यायाधीशको सिट खालिरहेको र राजनीतिक दलले यसबारे छिट्टै निर्णय लिनुपर्ने बताए।

ुयहाँ घुस खाएर निणर्य गरिन्छ, त्यस्तो नहोस् भन्नेका लागि हाम्रो आन्दोलन हो । अब जबराले गर्ने फैसलामा पनि गन्ध आउने बताएका छन् । गन्ध आउन नदिन पद त्याग्नु पर्ने वरिष्ठ अधिवक्ता थापाले बताए ।

 


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:०६

काठमाडौं । मंसिर १२ गते आज बिहान सीमा नाकामा कडाइ...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...