back

यसपाली मतदाताको मन र मत दुवै फेरिएको छ – स्वर्णिम वाग्ले

काठमाडौं, बैशाख १० गते । यसपाली मतदाताको मन र मत दुवै फेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेले बताएका छन् । रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार वाग्लेले उपनिर्वाचनको मदतानस्थलबाटै यस्तो बताएका हुन् ।

वाग्लेले यसपालीको तनहुँ विगतको जस्तो नभएको दाबी गर्दै मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको पाएको बताएका हुन् । ‘मतदान स्थलमा मतदाताहरुको उत्साह रास्वपाप्रति सकारात्मक छ । परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु ।’, उनले भने, ‘सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’

गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाललगायतका उम्मेदवार चुनावी मैदानमा छन्


प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:४६

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि...

आजको मौसम  :  तराइका भु–भागको तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने

आजको मौसम  :  तराइका भु–भागको तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने

वि.सं.२०८० जेठ २५ बिहीवार ०३:१८

काठमाडौं, २५ जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छः गगन थापा

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिनुपर्छः गगन थापा

वि.सं.२०८० जेठ २४ बुधवार ०८:३४

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार...

राष्ट्रिय सभा बैठक :  भारत भ्रमणमा के–के भयो ? प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

राष्ट्रिय सभा बैठक :  भारत भ्रमणमा के–के भयो ? प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)

वि.सं.२०८० जेठ २४ बुधवार ०७:३८

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत...

मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भयो : प्रधानमन्त्री दाहाल

मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भयो : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० जेठ २४ बुधवार ०६:५९

आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको...

आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्नुपर्छः ईश्वरी घर्ती

आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्नुपर्छः ईश्वरी घर्ती

वि.सं.२०८० जेठ २४ बुधवार ०६:२७

काठमाडौं, २४ जेठ । आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न...