back

कार्ययोजना बनाएर काम नगर्दा कमि कमजोरीहरु देखिए : मन्त्री शर्मा

काठमाडौं २८ असार । ठोस रुपमा कार्ययोजना बनाएर काम नगरेको कारण कमि कमजोरीहरु देखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।आर्थिक वर्षको वार्षिक समीक्षा गर्ने क्रममा मन्त्री शर्माले सरकारको प्राथमिक एजेण्डा सुशासन र सेवा प्रवाह भएको भन्दै त्यसलाई पूरा गर्न लक्ष्य, लक्ष्यको बाटो, समयसीमा निर्धारण गर्नु आवश्यक भएको बताइन् ।

उनले भनिन्, अर्को हामी क्यालेन्डर बनाएर काम गर्दैनौ, कार्ययोजना नबनाउँने र ठोस रुपमा काम नगरेका कारण पनि कमि कमजोरी देखिएको छ । हामी लक्ष्य, लक्ष्यको बाटो, समससीमा निर्धारण गरेर काम गरौं, काम सम्पन्न भएनभने फेरि समीक्षा गरेर अगाडि बढ्नु पर्छ । सरकारको प्राथमिक ऐजेण्डा भनेको सुशासन, सेवा प्रवाह हो र त्यसलाई अगाडि बढाउने कुरा हो ।

उनले आगामि आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताइन् । उनले विगतको रिपोट तुलनात्मक हिसाबमा राम्रो भएपनि सन्तोष गर्न सक्ने ठाउँ नभएको भन्दै अझै सक्रिय भएर लाग्न आग्रह पनि गरेकी छिन् ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...