back

३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौं । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ ।

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरुको महान पर्व बडा दशैं परे पछि पुर्व निर्धारित मिति सार्नु परेको थियो । जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सोही कार्यक्रम अन्तर्गत आज र भोली गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ ।


बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

विपिन जोशीको रिहाइको पहल गर्न आज कतारको दोहा जाँदै परराष्ट्रमन्त्री साउद

विपिन जोशीको रिहाइको पहल गर्न आज कतारको दोहा जाँदै परराष्ट्रमन्त्री साउद

वि.सं.२०८० मंसिर २३ शनिवार ०४:१६

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् ।...

एनसेल खरिद बिक्रीविरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

एनसेल खरिद बिक्रीविरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

वि.सं.२०८० मंसिर २३ शनिवार ०३:४२

काठमाडौं । एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार...

केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेका छन् : प्रधानमन्त्री प्रचण्ड

केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेका छन् : प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८० मंसिर २१ बिहीवार ०७:३०

काठमाडौं । केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेको...

एनसेल खरिदबिक्री प्रकरण : शर्माको संयोजकत्वमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल खरिदबिक्री प्रकरण : शर्माको संयोजकत्वमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन

वि.सं.२०८० मंसिर २१ बिहीवार ०५:४२

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न...