back

दुईदिन भित्र भूकम्प पीडित सबैलाई अस्थायी बसोबासको व्यवस्था गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । जाजरकोट–रुकुम भूकम्प प्रभावित क्षेत्रका बासिन्दा सबैलाई दुई दिनभित्रमा अस्थाई बसोबासको व्यवस्था गर्ने स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले बताएका छन् ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भूकम्प गएकै दिन तीनै तहका सरकार लागेर घाईतेहरुको उपचार गर्न सफल भएको दाबी गर्दै पर्सि सम्ममा प्रभावितलाई अस्थाई बसोबासको प्रबन्ध गर्नेदेखि खाद्यान्नको व्यवस्था गर्ने तथा राहतमा कमी हुन नदिने ठोकुवा गरे ।

उनले भने, ‘संघ,प्रदेश,स्थानीय सरकार,प्राथमिक स्वास्थ्य चौकीहरु सबैले झामझुम गरेर घाइतेको तुरुन्तै उद्दार र राम्रो उपचार गर्न सफल भयौं । अब पर्सिको दिन सम्ममा प्रभावितलाई अस्थाई बसोबासको व्यवस्था गर्नेदेखि खाद्यान्न सबैको व्यवस्था हुन्छ ।’

उनले भूकम्प प्रभावित जनताका लागि आफूले प्रतिनिधित्व गरेको जिल्ला सिन्धुपाल्चोकबाट राहतको लागि स्थानीय सरकारलाई भनेर तीन स्थानीय तहबाट निणर्य गर्न पहल गरेको जिकिर गर्दै सबैलाई सकेको सहयोग गर्न आग्रह पनि गरे ।


नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...