back

घाइतेहरुलाई उपयुक्त अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं । भूकम्पमा परी घाइते भएकाहरुको अबस्था अझै गम्भीर रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् । चार दिनदेखि भूकम्पप्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका मन्त्री ज्वालाले घाइते र चिकित्सहरुसँगको भेटपछि घाइतेहरुको अवस्था अझै गम्भीर रहेको भन्दै उपयुक्त अस्पतालमा तत्काल रिफर गर्न मन्त्री निर्देशन दिए ।

उनले भने, ‘केही बिरामीको अवस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनु पर्छ’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस् ।’जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिब २ सयजना घाइते भएका छन् । घाइतेमध्ये धेरैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

चार दिनअघि भूकम्पप्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वाला दुई जिल्लाका विपत् ब्यवस्थापनको बैठकमा सहभागी भएका थिए । मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अवलोकन गरेका थिए । अवरुद्ध बनेका सवै सडकहरु सञ्चालनमा ल्याइएको छ भने भासिएको पुलको निर्माण कार्य थालिएको छ ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...