back

ज्योतिष शास्त्रको अनुसार महिलाको यी ६ अंग ठूला हुने महिलासँगविवाह गर्ने पुरुष भाग्यमानी

काठमाडौं । भदौ १६ गते
ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ। शास्त्रमा कुन९कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा उल्लेख छ।

शास्त्रअनुसार शरिरका यी अंग ठुला हुने महिला भाग्यमानि हुने र बिवाहका लागि राम्रो हुने मान्यता छ ।

तसर्थ पुरूषले यस्ता युवती जीवनसाथीको रूपमा स्विकार्न गर्न अर्थात नछोड्न् ज्योतिषहरू सुझाव दिने गर्छन् ।

दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो सुखशान्ती आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ।

लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन।

शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने शास्त्रमा उल्लेख छ ।

लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान९प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ।

लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्ने।

ठूलो वा गहिरो ना’ईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन ।


निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:४४

काठमान्डौ ।  निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको...

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०७:४७

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण...

डिशहोम फाइबरनेटको प्रयोगकर्ता २ लाखभन्दा बढी

डिशहोम फाइबरनेटको प्रयोगकर्ता २ लाखभन्दा बढी

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:५७

काठमाडौं । डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् ।...

सगरमाथा क्षेत्रको खुम्बुमा भेटियो हिउँ चितुवा

सगरमाथा क्षेत्रको खुम्बुमा भेटियो हिउँ चितुवा

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:५४

काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ ।...

मेयरलाई असफल बनाउने काम गर्नु हुँदैन – कमल थापा

मेयरलाई असफल बनाउने काम गर्नु हुँदैन – कमल थापा

वि.सं.२०७९ साउन ३१ मंगलवार ०६:१०

काठमान्डौ । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर...

सिन्धुपालचोक जिल्लाको पाँच पोखरी : आर्कषणको केन्दविन्दु बन्दै

सिन्धुपालचोक जिल्लाको पाँच पोखरी : आर्कषणको केन्दविन्दु बन्दै

वि.सं.२०७९ साउन २५ बुधवार ०६:३८

काठमान्डौ ।नेपालको पहाडी भाग सिन्धुपालचोक जिल्लामा रहेको पाँच पोखरी अन्तरिक...