back

दाँतबाट पनि थाहा पाउन सकिन्छ मानिसको स्वभाव

काठमाडौं । भदौं २१ गते

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ । दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । हाम्रो शरीरका प्रत्येक अंगले हाम्रो स्वास्थ्यका बारेमा केही न केही बताउने गर्दछन् । तर यो कुरा सत्य पनि छ की हाम्रो अंगले हाम्रो स्वभावका बारेमा धेरै कुराको संकेत गर्ने गर्दछन् ।

केवल स्वभाव मात्र हैन हाम्रो शारिरीक अंगले हाम्रो भविष्यका बारेमा पनि धेरै कुरा बताउने गर्दछन् । आज हामी तपाईलाई दाँत अनुसार कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारेमा जानकारी दिदैछौँ । हामीले दाँत हेरे पनि सजिलै कुन व्यक्तिको स्वभाव कस्तो भन्ने बारे थाहा पाउन सक्दछौँ।

१ जुन व्यक्तिको दाँतमा ग्याप हुने गर्दछ, ती व्यक्तिलाई दोस्रो व्यक्तिको पैतृक सम्पत्ति प्राप्त हुने गर्दछ । यस्ता व्यक्तिले पैसा खर्च गर्नुभन्दा पहिले एकपटक सोच्ने गर्दछन् ।

३ जुन व्यक्तिको दाँतमा ग्याप हुँदैन्, त्यस्ता व्यक्तिको धेरै कुरा साचो हुने गर्दछ । उनीहरुको कुरामा सजिलै भरोसा गर्न सकिन्छ ।

४ जुन व्यक्तिको दाँत पुरै ३२ वटा हुने गर्दछन्, ती व्यक्ति निकै भाग्यशाली र सकारात्मक हुने गर्दछन् । सबैका साथ सजिलै घुलमिल हुन सक्ने उनीहरुको स्वभाव हुने गर्दछ। यस बाहेक यस्ता व्यक्ति किै इमोस्नल पनि हुने गर्दछन्। दोस्रो व्यक्तिलाई सजिलै विश्वास गर्ने गर्दछन् ।

५ जुन व्यक्तिको दाँत सिधा हुने गर्दछन् ती व्यक्ति धनवान हुने गर्दछन् । यस्ता व्यक्ति दोस्रो मानिसको नोकरी गर्दैनन् र गरेपनि निकै कम समय गर्ने गर्दछन् । यस्ता व्यक्तिलाई देखासिकी गर्न मनपर्ने गर्दछ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...