back

कस्तो रहला त आज तपाईको दिन ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सन्तान सुख । परिवारमा खुशि छाउने साथै सोन्दर्यमा खर्च हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
नयाँ कार्यको योजना बन्ने तथा पारिवारिक भेट हुनेछ । पे्रम सम्बन्ध बलियो हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
मनमा उमङ्ग हुनुका साथै कसै कसैलाई सन्तान प्राप्ती हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिवारसँग समय बित्ने छ भने नयाँ कुरा सिक्ने मौका छ । परिवारको सल्लामा कार्य गर्दा फाईदा हुने छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज यात्रामा मालसामान हराउने सक्छ । चोटपटक बाट बच्नु होला । पैसा खर्च हुने योग छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
खुशीको खवरले मन रमाउने छ भने शुभ काममा मन जानुका साथै मित्र बाट बिशेष सहयोग मिल्ला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा शान्ति छाउने योग रहेको छ भने यात्राको योग छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सामाजिक कार्यमा मन जानुको साथै ब्यपारब्यबसायमा फाइदा हुने छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मायाप्रेमा धोका हुनका साथै शुभ कार्यमा बाधा आउन सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सोचेको कुरा पुरा हुनुका साथै परिवार बाट प्रशस्त सहयोग मिल्ने छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको योजना बन्ने र शुखद यात्राको योग छ । खानपिनमा ध्यान दिनु होला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आज समग्रमा दिन राम्रो हुनका साथै सोचेको कार्य पुरा हुने छ ।


निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको म्युजिक भिडियो बजारमा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १०:४४

काठमान्डौ ।  निर्देशक बिजय मगरको “ तिम्रो लागि ” बोलको...

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०७:४७

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण...

डिशहोम फाइबरनेटको प्रयोगकर्ता २ लाखभन्दा बढी

डिशहोम फाइबरनेटको प्रयोगकर्ता २ लाखभन्दा बढी

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:५७

काठमाडौं । डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् ।...

सगरमाथा क्षेत्रको खुम्बुमा भेटियो हिउँ चितुवा

सगरमाथा क्षेत्रको खुम्बुमा भेटियो हिउँ चितुवा

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:५४

काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ ।...

मेयरलाई असफल बनाउने काम गर्नु हुँदैन – कमल थापा

मेयरलाई असफल बनाउने काम गर्नु हुँदैन – कमल थापा

वि.सं.२०७९ साउन ३१ मंगलवार ०६:१०

काठमान्डौ । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर...

सिन्धुपालचोक जिल्लाको पाँच पोखरी : आर्कषणको केन्दविन्दु बन्दै

सिन्धुपालचोक जिल्लाको पाँच पोखरी : आर्कषणको केन्दविन्दु बन्दै

वि.सं.२०७९ साउन २५ बुधवार ०६:३८

काठमान्डौ ।नेपालको पहाडी भाग सिन्धुपालचोक जिल्लामा रहेको पाँच पोखरी अन्तरिक...