back

सुन्दर श्रीमती पाउँने ४ राशिहरु

काठमाडौं । असोज ५ गते
शास्त्रमा उल्लेख गरिएअनुसार कुनैपनि पुरुषले कस्तो श्रीमती पाउँछन् भन्ने उनीहरुको राशिअनुसार पनि फरक पर्छ । केही त्यस्ता राशि भएका मानिसहरु जसले सुन्दर र इमान्दार श्रीमती पाउने ज्योतिष शास्त्रले बताउँछ ।शास्त्रमा उल्लेख भएअनुसार तुला राशि हुनेले सुन्दर श्रीमती पाउँछन् । उनीहरु श्रीमतीको मामिलामा भाग्यमानी मानिन्छन् । यस्ता व्यक्ति धेरै गफाडी हुने भएपनि श्रीमतीसँग भने एकदम समझदार हुन्छन् । अन्य युवतीसँग नजिक भएपनि श्रीमतीलाई थाहा दिदैनन् । यो राशी हुनेका श्रीमतीले श्रीमानको पुर्ण रुपमा विश्वास गर्छन् ।

मकर राशि भएका व्यक्ति एकदमै रोमान्टिक मानिन्छन् । उनीहरुले सँधै आफ्नो पार्टनरलाई सरप्राइज दिएरै खुसी बनाउँछन् । मकर राशि भएका व्यक्ति एकदमै क्यूट हुन्छन् । त्यसैका कारण पनि उनीहरु यो राशि भएका पुरुषलाई मन पराउँछन् ।

शास्त्रमा उल्लेख भएअनुसार, बृष राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् । यो राशीका व्यक्तिको सम्बन्ध श्रीमति सँग एकदमै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति युवतीकोे चाहना बुझ्न एकदमै माहिर हुन्छन् ।

शास्त्रमा उल्लेख भएअनुसार, कर्कट राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् । यो राशीका व्यक्तिको सम्बन्ध श्रीमति सँग एकदमै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति युवतीकोे चाहना बुझ्न एकदमै माहिर हुन्छन् ।

शास्त्र अनुसार, कन्या राशि भएण्का पुरुष प्रति महिला एकदमै आकर्षित हुन्छन् । यो राशिका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कुरा मिठो गर्ने र सुन्दर पनि हुने भएकाले यीनिहरु प्रति कुनैपनि युवती चाँडै आकर्षित हुन्छन् ।

 


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...