back

पुजा परियारको आवाजमा सजिएको मायासंसार बोलको म्युजिक भिडियो बजारमा

काठमाडौं । असोज १४ गते
भ्वास अफ नेपाल सिजन– २ बाट सांगितक यात्रा सुरु गर्नु भएकी नव गायिका पुजा परियारको आवाजमा सजिएको सुमधुर गीत बजारमा सार्वजनिक गरिएको छ । मायासंसार बोलको उक्त गितको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।

अभिनास राइले लेखेको शब्दको संगीत भने कुमार प्रधानले गरेका हुन् । गितको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । भिडियोलाई कलात्मक शैलिमा निर्माण गरिएको गरिएको छ । गितको भिडयोमा प्रख्यात घिमिरे र दिक्षा रिसालले उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन् । बिकास दाहालले भिडियोको सम्पादन गरेका हुन् । गायिका पुजा रियार नेपाली तारा, नेपाल आइडलका साथै द भ्वइस अफ नेपालमा समेत सहभागी भएर आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।

 


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...