back

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित

काठमाडौं ।भदौ १४ गते
स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका लियोनल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा रेइम्सविरुद्धको खेलमा डेब्यु गरेका छन्। उनले खेलको ६६ औं मिनेटमा सब्टिट्युटका रुपमा पीएसजीमा डेब्यु गरेका हुन्। गएराति भएको खेलमा पीएसजीले रेम्सलाई २–० गोल अन्तरले हराएको छ। पीएसजीलाई जिताउन किलियन एम्बाप्लेले दुई गोल गरेका थिए भने पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए।

खेलको ६३ औं मिनेटमा एचरफ हकिमीको पासमा उनले गोल गरेका थिए। ​पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका छन्।अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ।

 


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...