back

दोस्रो एसईई फुट्सल टुर्नामेन्ट २०७८ को आयोजना

टिआईभिएस क्लबले आज आईतबारबाट दोस्रो एसईई फुट्सल टुर्नामेन्ट २०७८ को आयोजना गरेको छ । यस आयोजनामा एसईइ दिइसकेका विद्यार्थीहरुलाई बिशेष प्राथमिकता दिएको क्लबले जनाएको छ । सूर्य फुट्सलको मौदानमा खेल बिहान १० बजे देखि ४ बजे सम्म हुने कार्यक्रम संयोजक विकेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

दोस्रो एसईई फुटसल टुर्नामेन्ट आज बाट प्रारम्भ भई १५ गते समापन हुने क्लबले जनाएको छ । यस क्लबमा ३३ पुरुष समूह र ७ महिला समूहले सहभागीता जनाएका छन । उक्त कार्यक्रमलाई इनसाइट भिजन क्याम्पस, धुम्बाराई बुक्स प्रकाशन, कान्तिपूर डेप्लोभमेन्ट काउनसिल, सञ्जिवनी पब्लिकेसन, एलिग्ड पब्लिकेसन, अक्स ब्राइड पब्लिकेसनले प्रायोजन गरेका छन । उक्त खेलमा प्रथम हुनेले १० हजार तथा दोस्रो हुनेले ५ हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक श्रेष्ठको भनाई छ ।


कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ–बाबुराम भट्टराई

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:३५

काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज निर्वाचन आयोगको बैठक बस्दै

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:२५

काठमाडौं, १४ मंसिर । बाजुरा र स्याङ्जा २ मा रोकिएको...

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...