back

काल्भर्ट लेविनले विश्वकप छनोट नखेल्ने

काठमाडौं । भदौं १५ गते
एभर्टनका स्ट्राइकर डोमिनिक काल्भर्ट लेविनले तिघ्राको चोटका कारण आसन्न विश्वकप छनोट अन्तर्गतका खेलहरु गुमाउने भएका छन् ।इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार ब्राइटन एण्ड होभमाथि २९० को जित हासिल गर्दा काल्भर्ट लेविनको तिघ्रामा चोट लागेको थियो । कारण उनी इङ्ल्यान्डको विश्वकप छनोट खेल्ने टोलीबाट नाम फिर्ता लिन बाध्य भएका थिए ।

२४ वर्षे फरवार्डले एभर्टनका लागि प्रिमियर लिगको नयाँ सिजनका तीन खेलमा तीन गोल गरेका छन् । प्रशिक्षक गारेथ साउथगेटले काल्भर्ट लेविनको ठाउँमा अर्को खेलाडीलाई बोलाइसकेका छैनन् । जसका कारण विश्वकप छनोट अन्तर्गतका आसन्न तीन खेलमा युरो २०२० को उपविजेता टोली २४ खेलाडीमा सिमित हुनेछ ।

इङ्ल्यान्डले छनोट अन्तर्गतको खेलमा बिहीबार पुस्कास एरिनामा हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसको तीन दिनपछि एन्डोरालाई वेम्बली रंगशालामा निम्त्याएपछि टोली अर्को बुधबार पोल्यान्डसँग खेल्नका लागि वार्साको भ्रमणमा निस्कनेछ ।अर्को वर्ष कतारमा हुने विश्वकपको छनोट अन्तर्गत समूह ‘आइ’मा इङ्ल्यान्ड तीन खेलमा तीन जित हासिल गर्दै शीर्ष स्थानमा छ । हंगेरी सात अंकका साथ दोस्रो स्थानमा छ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...