back

नेपाल र पपुवा न्युगिनी बीच हुने दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । भदौ १६ गते
नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल प्रत्यक्ष प्रसारण गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार डिश मिडिया नेकवर्कसँग सम्झौता गरेको छ । क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

विश्वकप लिग २ सिरिजका लागि हाल ओमानमा रहेको नेपाली टोलीले पीएनजीसँग ओमानमै खेल्न लागेको हो । पहिलो खेल दिनमा खेलाइनेछ भने दोस्रो खेल दिन र रातमा हुनेछ ।नेपालले पहिलो पटक दिन र रातमा ओडिआई क्रिकेट खेल्न लागेको हो ।

सम्झौतापछि यही भदौ २० र २३ गते हुने दुवै खेलको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण हुनेछ ।यस्तै डिस होम गो ओटिटि एफमार्फत पनि प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ ।नेपाल,ओमान र अमेरिका सम्मितिलि लिग २ को त्रिकोणात्मक सिरिज भने सेप्टेम्बर १३ देखि २० सम्म अर्थात भदौ २८ देखि असोज ४ गतेसम्म ओमानमै हुनेछ।


कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...