back

नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण गर्न क्यान र डिस होमबीच सम्झौता

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी पीएनजीसँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण लाइभ हुने भएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ क्यान र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ ।

क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए ।

नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ ।

पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा र रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा (रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो ।

पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।


आइसिसी महिला टी–२० विश्वकपमा आज नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्दै

आइसिसी महिला टी–२० विश्वकपमा आज नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४१

काठमाडौं । मंसिर १२ गते आज नेपालले आइसिसी महिला टी–२०...

खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी सरकारले काम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई

खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी सरकारले काम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:३१

काठमाडौं । मंसिर १२ गते खेल र खेलाडीलाई प्रोत्साहन गर्ने...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सानदार जित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सानदार जित

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:२६

काठमाडौं । मंसिर १२ गते लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत...

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदै

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदै

वि.सं.२०७८ मंसिर ११ शनिवार ०२:१६

काठमाडौं । मंसिर ११ गते आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया...

भारतले न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो खेलमा उत्कृष्ट सुरूआत गर्यो

भारतले न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो खेलमा उत्कृष्ट सुरूआत गर्यो

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०१:१०

काठमाडौं । मंसिर ९ गते भारतले न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो...

आज नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै

आज नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै

वि.सं.२०७८ मंसिर १० शुक्रवार ०१:०७

काठमाडौं । मंसिर ९ गते आज आईसीसी महिला टी–ट्वान्टी विश्वकप...