back

आज नेपाल र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदै, नेपाल भारतविरुद्ध नयाँ इतिहास कोर्ने लक्ष्यमा

काठमाडौं । भदौं १७ गते
आज नेपाल र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ।खेल आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  सुरु हुनेछ।

साफ म्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ।त्यस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सहज नहुने प्रतिकृया दिए।

उनले एएएसी कप क्वालिफायर्समा त्रिभुवन आर्मी क्लबसँगको खेललाई स्मरण गर्दे पछिल्लो समय नेपालमा युवा खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रतिक्रिया दिए।यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ।

हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा रोकिएको छ।

इतिहास जस्तो भए पनि आफूहरुले राम्रो तयारी गरेकाले बराबरीका लागि नभएर जितका लागि खेल्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रिम्याच कन्फ्रेन्समा बताउनु भएकोछ ।


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...