back

कोहलीको कप्तानीमा भारतले टी-ट्वान्टी विश्वकपका लागि टिम घोषणा

विराट कोहलीको कप्तानीमा भारतले टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताका लागि बुधबार भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।

टिममा रोहित शर्मा उपकप्तान रहेका छन् । यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा समेटिएका छन् ।

कोरोना महामारीले भारतबाट सरेको विश्वकप टी(ट्वान्टी क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुदैछ । भारतले विश्वकपको पहिलो खेलमा अक्टोबर २४ मा पाकिस्तानसँग खेल्नेछ ।


कतार विश्वकप ब्राजिल नकआउट चरणमा

कतार विश्वकप ब्राजिल नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०२:४४

काठमाडौं, १३ मंसिर। पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–०...

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:०५

काठमाडौं,११ मंसिर ।  मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा...

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०१:५६

काठमाडौं, ९ मंसिर ।  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२...

फिफा मैत्रीपूर्ण खेल : नेपाल र पाकिस्तान भिड्दै

फिफा मैत्रीपूर्ण खेल : नेपाल र पाकिस्तान भिड्दै

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०३:०१

काठमाडौं, ३० कात्तिक । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल...

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०२:१६

काठमाडौं, २९ कात्तिक । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको...

क्रिकेटको नयाँ कप्तान रोहित पौडेल नियुक्त

क्रिकेटको नयाँ कप्तान रोहित पौडेल नियुक्त

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०२:३९

कामठाडौं, २६ कात्तिक ।  नेपाल क्रिकेट संघ (क्यान) ले रोहित...