आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वि.सं.२०७८ भदौ २९ मंगलवार

काठमाडौं । भदौं २९ गते
आज काठमाडौँ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४.१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।
प्रकाशित समय : ०२:४४ बजे