back

आज ईपीएल खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स भिड्दै

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल अन्तर्गत आज आईतबार दुई खेल विराटनगर वारियर्स र काठमाडौं किंग्स बिच हुँदै छन् ।

आजको पहिलो खेल विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ भने दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ ।

मौसम बिग्रिएको कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित भएका थिए ।

 


कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

कतार विश्वकप : मेसी चम्किदा अर्जेन्टिनाको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:०५

काठमाडौं,११ मंसिर ।  मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा...

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डोको कीर्तिमान

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०१:५६

काठमाडौं, ९ मंसिर ।  पोर्चुगलले बिहीबार अफ्रिकी टोली घानामाथि ३–२...

फिफा मैत्रीपूर्ण खेल : नेपाल र पाकिस्तान भिड्दै

फिफा मैत्रीपूर्ण खेल : नेपाल र पाकिस्तान भिड्दै

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०३:०१

काठमाडौं, ३० कात्तिक । नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल...

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०२:१६

काठमाडौं, २९ कात्तिक । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको...

क्रिकेटको नयाँ कप्तान रोहित पौडेल नियुक्त

क्रिकेटको नयाँ कप्तान रोहित पौडेल नियुक्त

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०२:३९

कामठाडौं, २६ कात्तिक ।  नेपाल क्रिकेट संघ (क्यान) ले रोहित...

लुइस स्वारेज र एडिसन काभानी चौथो पटक विश्वकप खेल्दै

लुइस स्वारेज र एडिसन काभानी चौथो पटक विश्वकप खेल्दै

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०५:१६

काठमान्डौ । उरुग्वेले भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई...