back

कस्तो रहने छ आज तपाईको दिन ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनमा शंका उत्पन्न हुनेछ छ भने सामान हराउन सक्छ । सौन्दर्यमा कमि आउनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमणिय यात्राको योग रहेको छ भने बहुमुल्य बस्तु हात पर्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफु भन्दा ठुलाबडाको सहयोग मिल्नेछ । भने राज्यबाट मानसम्मान मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रोकिएको काम पुरा हुनेछ भने शुभकार्य गर्ने दिन रहेको छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुको काममा अल्झिनकाु साथै साझँपख पुरुस्कार प्राप्त हुन सक्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आम्दानिको नयाँ स्रोत भेटिनुको साथै मायामा सुमधुर सम्बन्धको सुरुबात हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रेमिको सहयोग मिल्नेछ। नयाँ ब्यक्तिको आगमनले मन खुशि हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफुले सोचे जस्तो दिन नभएनि । आफुले गरेको कार्यको फल प्राप्त हेनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा निराशा छाउनेछ भने आफ्नत बाट सहयोग मिल्ने छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज जिबनसाथिको सहयोग मिल्नेछ छ भने मन प्रशन्न रहने छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धन कमाउने योग रहेको छ भने दाम्पतय जिबन सुखमय रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज प्रेमिप्रेमिका बिच माया बढनुका साथै मन खुशि हुनेछ ।


मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ मंसिर ११ आइतवार ०१:५७

काठमाडौं, ११ मंसिर । आजको पात्रो : ११ मंसिर २०७९, आइतबार...

मकरको मनमा प्रसन्नता छाउने, अन्य राशिको कस्तो छ आज ?

मकरको मनमा प्रसन्नता छाउने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०२:०५

काठमाडौं, ३० कात्तिक आजको पात्रो : ३० कात्तिक, २०७९, बुधबार ।...

धनुलाई काममा सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

धनुलाई काममा सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०१:५८

काठमाडौं, २९ कात्तिक आजको पात्रो : २९ कात्तिक २०७९, मंगलबार ।...

वृषलाई अर्थलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

वृषलाई अर्थलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०२:३६

काठमाडौं, २७ कात्तिक। आजको पात्रो : २७ कात्तिक २०७९, आइतबार ।...

धनुलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

धनुलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०२:२६

काठमाडौं, २६ कात्तिक आजको पात्रो ः २६ कात्तिक २०७९, शनिबार...

आज फाल्गुनन्दको १३८ औँ जन्मजयन्ती मनाइँदै

आज फाल्गुनन्दको १३८ औँ जन्मजयन्ती मनाइँदै

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०५:३२

काठमान्डौ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको आज १३८ औँ जन्मजयन्ती...