back

कस्तो रहनेछ आज तपाईको दिन ?

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज भाग्यले साथ दिनेछ । नयाँ कार्यमा मन जानुका साथै काममा सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धार्मिक यात्राको योग छ भने मन चनचल रहनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज यात्राको योग रहेको छ । काममा मन जानेछ भने मनमा कान्ति छाउनेछ ।

कर्कट
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दिन सामान्य रहनेछ भने मालसामान हराउन सक्छ । साझँपख साथिभाई सग भेट हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज परिवारमा नयाँ सदस्यको आगमन हुनेछ भने पढाईमा सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज प्रेमि प्रेमिकाको लागि राम्रो समय छ साथै परिवारमा रमाइलो वाताबरण बन्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धेरै समय देखि रोकिएको काम बन्ने छ भने शुभ कार्यमा धन खर्च हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मनमा दुबिधा बढनेछ । दिन सामान्य रहनेछ भने साथिभाई सगँ झगडा हुनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धन कमाउने योग छ भने सानोतिनो काम बाट फाईदा उठाउन सकिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सबैको साथ मिल्नुको साथै समस्या सुल्झाउन सकिने छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मालसामान हराउनुको साथै परिबारमा झगडा हुनेछ । आज दिन त्यति राम्रो छैन ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सरकारी तवरबाट सम्मान मिल्ने योग रहेको छ भने सुखद यात्राको योग छ ।


थाहा पाउनुहोस् राशिफल

थाहा पाउनुहोस् राशिफल

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०१:५६

काठमाडौं, १५ मंसिर ।आजको पात्रो : १५ मंसिर २०७९, बिहीबार ।...

 थाहा पाउनुहोस् आजको राशिफल

 थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०२:४०

काठमाडौं, १३ मंसिर । आजको पात्रो : १३ मंसिर २०७९, मंगलबार ।...

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ मंसिर ११ आइतवार ०१:५७

काठमाडौं, ११ मंसिर । आजको पात्रो : ११ मंसिर २०७९, आइतबार...

मकरको मनमा प्रसन्नता छाउने, अन्य राशिको कस्तो छ आज ?

मकरको मनमा प्रसन्नता छाउने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०२:०५

काठमाडौं, ३० कात्तिक आजको पात्रो : ३० कात्तिक, २०७९, बुधबार ।...

धनुलाई काममा सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

धनुलाई काममा सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०१:५८

काठमाडौं, २९ कात्तिक आजको पात्रो : २९ कात्तिक २०७९, मंगलबार ।...

वृषलाई अर्थलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

वृषलाई अर्थलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०२:३६

काठमाडौं, २७ कात्तिक। आजको पात्रो : २७ कात्तिक २०७९, आइतबार ।...