back

आजको राशिफल ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वास्थ्यमा गडबढि हुन सक्छ भने संचित धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सामाजिक कार्यमा मन जानेछ भने काममा मन लाग्नुका साथै लाभदायक यात्रा हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज माया प्रेममा सफलता मिल्नुका साथै काममा सफल्ता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धर्ममा मन लाग्नुका साथै सोचेको काम पुरा हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज लाभदायक यात्राको योग रहेको छ भने महिला मित्र बाट सहयोग मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रोकिएको काम बन्नेछ भने ब्यापारमा लाभ मिलनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बोलिको प्रभाब बढ्नुका साथै दाम्पत्य जिबनसुखमय बन्ने योग रहेको छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज चोटपटक लाग्ने सम्भाबना रहेकोले सर्तकर्ता अपनाउनु होला साथै खानपानमा ध्यान दिनुहोला।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज खर्च बढने योग रहेको छ भने साथिभाईको भरपुर सहयोग मिल्ने छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज ब्यपारब्यबसायमा लाभ मिल्नुको साथै मनग्य धन लाभ हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मुहारमा कान्ति छाउनुको साथै प्रेमिकाको सहयोग मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सोचेको कार्यहरू पुरा हुनुको साथै रमाईलो यात्रा हुनेछ ।


 थाहा पाउनुहोस् आजको राशिफल

 थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०२:४०

काठमाडौं, १३ मंसिर । आजको पात्रो : १३ मंसिर २०७९, मंगलबार ।...

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

मीनलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ मंसिर ११ आइतवार ०१:५७

काठमाडौं, ११ मंसिर । आजको पात्रो : ११ मंसिर २०७९, आइतबार...

मकरको मनमा प्रसन्नता छाउने, अन्य राशिको कस्तो छ आज ?

मकरको मनमा प्रसन्नता छाउने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक ३० बुधवार ०२:०५

काठमाडौं, ३० कात्तिक आजको पात्रो : ३० कात्तिक, २०७९, बुधबार ।...

धनुलाई काममा सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

धनुलाई काममा सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०१:५८

काठमाडौं, २९ कात्तिक आजको पात्रो : २९ कात्तिक २०७९, मंगलबार ।...

वृषलाई अर्थलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

वृषलाई अर्थलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २७ आइतवार ०२:३६

काठमाडौं, २७ कात्तिक। आजको पात्रो : २७ कात्तिक २०७९, आइतबार ।...

धनुलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

धनुलाई सफलता मिल्ने, अन्य राशिको कस्तो छ आज ?

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०२:२६

काठमाडौं, २६ कात्तिक आजको पात्रो ः २६ कात्तिक २०७९, शनिबार...