back

आज बेस्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा हुँदै

काठमाडौं । चैत ४ गते
आज बेस्ट फाइनान्सको २५औं वार्षिक साधारण सभा हुँदैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२.३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांशको प्रस्ताव भने गरेको छैन । सभाको प्रस्तावमा भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने रहेको छ ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७र७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २० गते (एक दिन)बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य भएका छन् ।


अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी महिला प्रस्तोता

अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी महिला प्रस्तोता

वि.सं.२०७९ जेठ ९ सोमवार ०४:५२

काठमाडौं । जेठ ९ गते अफगानिस्तानका तालिबानहरुले टेलिभिजनमा महिला समाचार...

जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

वि.सं.२०७९ जेठ ९ सोमवार ०२:५५

काठमाडौं । जेठ ९ गते जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय...

संविधानमा व्यवस्था गरेको अधिकारबाट बञ्चित भए जुम्लाका जेष्ठ नागरिकको गुनासो

संविधानमा व्यवस्था गरेको अधिकारबाट बञ्चित भए जुम्लाका जेष्ठ नागरिकको गुनासो

वि.सं.२०७९ जेठ ९ सोमवार ०१:२०

काठमाडौं । जेठ ९ गते पाँच वर्षको अवधिमा चन्दननाथ नगरपालिकाका...

काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए

काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए

वि.सं.२०७९ जेठ ८ आइतवार ०६:४७

काठमाडौं । जेठ ८ गते काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र...

दाङको तुलसीपुर उपमहानगर अपडेट, कसले कति मत ल्याए ?

दाङको तुलसीपुर उपमहानगर अपडेट, कसले कति मत ल्याए ?

वि.सं.२०७९ जेठ ८ आइतवार ०५:५०

काठमाडौं । जेठ ८ गते दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार...

काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

काठमाडौंमा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

वि.सं.२०७९ जेठ ८ आइतवार ०१:०४

काठमाडौं । जेठ ८ गते काठमाडौं महानगरपालिकामा एक लाख मत...